हेर्नुहोस् यी १० मुख्य कारण एमसीसी रोकनू मा




नेपाल सरकार र अमेरिकी सरकारद्वारा गठिन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विच भएको ७७ पृष्ठ लामो सम्झौता पढ्दा थाहा भयो वास्तवमा देशको अस्तित्व र अस्मिता माथी अँच । स्वाधीन नेपालको गम्भीर असहमति हुनुपर्ने मुख्य बुदा सहित सहमतिको पुर्ण पाठ यहाँ प्रस्तुत गरिएको छ ।

 हेर्नुहोस् यी १० मुख्य कारण एमसीसी रोकनू मा

१. अमेरिकाले नेपाललाई प्रदान गर्ने भनिएको सहयोग रकम कुन परियोजनाका लागि हो भन्ने कुरा अमेरिकाले आफै छान्ने ।

२. एमसीसी लागू भएपछि अमेरिकाको एमसीसी परिचालन बोर्डलाई नेपालले स्वायत्त अधिकार सहित संबैधानिक मान्यता प्रदान गर्नुपर्ने ।

३. एमसीसी परियोजना संचालनमा नेपालले कुनै पनि चासो राख्न नपाउने , कुनै सोधपुछ नै गर्न नपाउने ।

४. एमसीसी परियोजनाको बौद्धिक सम्पत्ति अमेरिकाको हुने ।

५. रोजगारी पनि अमेरिका कै नागरिकले पाउने ।

६. एमसीसी परियोजना लागू भएका स्थानको जमिन, नदी , बन जेजे पर्छ सबै नेपालका सम्बन्धित मन्त्रालयले अमेरिकाको नाममा बनाइदिनुपर्ने ।

७. एमसीसी लागू भएको ठाउँमा अमेरिकाले आफ्नो परियोजनाको सुरक्षाका लागि अमेरिकी सेना राख्ने ।

८. एमसीसी परियोजनामा आवश्यक सम्पुर्ण सामग्री सबै अमेरिकाले नै किन्ने र नेपालले के किनेर लिएको भन्न पनि नपाउने ।

९. अमेरिकाको परियोजनामा भारतको समर्थन अनिवार्य हुनुपर्ने ।

१०.नेपालका एमसीसी संग बाझिएका कानुन स्वत रद्द भइ अमेरिकाको कानुन लागू हुने ।

एउटा देशभक्त नेपाली भएर अब भन्नुस तपाई हामी स्वाभिमानी नेपाली ५५ अर्वको लागि देखको प्रतिष्ठा बेच्ने कि एनसिएलबाट ६४ अर्व कर झारेर आफै यस्ता परियोजना निर्माण गर्ने ?




No comments:

Post a Comment

ALL QUESTION OF CTEVT AND NOTE OF IMPORTANT QUESTION

Cell Injury

2. Common Terminologies used in Cell Injury and Adaptation: Necrosis: Cell death marked by the disintegration of cellular components and ...