नेपाल
सरकार र अमेरिकी सरकारद्वारा गठिन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विच भएको
७७ पृष्ठ लामो सम्झौता पढ्दा थाहा भयो वास्तवमा देशको अस्तित्व र अस्मिता माथी अँच । स्वाधीन नेपालको ग’म्भीर अ’सहम’ति हुनुपर्ने
मुख्य बुदा सहित सहमतिको पुर्ण पाठ यहाँ प्रस्तुत गरिएको छ ।
हेर्नुहोस् यी १० मुख्य कारण एमसीसी रोकनू
मा
१.
अमेरिकाले नेपाललाई प्रदान गर्ने भनिएको सहयोग रकम कुन परियोजनाका लागि हो भन्ने
कुरा अमेरिकाले आफै छान्ने ।
२.
एमसीसी लागू भएपछि अमेरिकाको एमसीसी परिचालन बोर्डलाई नेपालले स्वायत्त अधिकार
सहित संबैधानिक मान्यता प्रदान गर्नुपर्ने ।
३. एमसीसी परियोजना संचालनमा नेपालले कुनै पनि चासो
राख्न नपाउने , कुनै
सोधपुछ नै गर्न नपाउने ।
४.
एमसीसी परियोजनाको बौद्धिक सम्पत्ति अमेरिकाको हुने ।
५.
रोजगारी पनि अमेरिका कै नागरिकले पाउने ।
६. एमसीसी परियोजना लागू भएका स्थानको जमिन, नदी , बन जेजे पर्छ सबै
नेपालका सम्बन्धित मन्त्रालयले अमेरिकाको नाममा बनाइदिनुपर्ने ।
७.
एमसीसी लागू भएको ठाउँमा अमेरिकाले आफ्नो परियोजनाको सुरक्षाका लागि अमेरिकी सेना
राख्ने ।
८. एमसीसी परियोजनामा आवश्यक सम्पुर्ण सामग्री सबै
अमेरिकाले नै किन्ने र नेपालले के किनेर लिएको भन्न पनि नपाउने ।
९.
अमेरिकाको परियोजनामा भारतको समर्थन अनिवार्य हुनुपर्ने ।
१०.नेपालका
एमसीसी संग बाझिएका का’नुन
स्वत र’द्द
भइ अमेरिकाको का’नु’न लागू हुने ।
एउटा देशभक्त नेपाली भएर अब भन्नुस तपाई हामी
स्वाभिमानी
नेपाली ५५ अर्वको लागि देखको प्रतिष्ठा बेच्ने कि एनसिएलबाट ६४ अर्व कर झारेर आफै
यस्ता परियोजना निर्माण गर्ने ?
No comments:
Post a Comment