Easy1up के हो ?

Easy1up.com एक शैक्षिक मंच हो जहा तपाइले आफ्नो अनलाइन व्यवसाय सुरुवात गर्ने सम्बन्धि शिक्षा प्राप्त गर्न सक्नुहुन्छ| यसले हरेक किसिमले अनलाइन बाट पैसा बनाउने व्यापक र बिस्तृत भिडियो हरु प्रदान गर्दछ ! 


Office कहाँ छ?

यो Totally Home Business भएकोले यसको नेपालमा कुनै अफिस छैन |


अनलाइन बाट कसरि तालिम हुन्छ?

1. मेम्बरसीप lock in भित्र रेकर्डेड तालिम छ। तपाइले चाहेको जुनसुकै बेला हेर्न सक्नुहुन्छ।
2. हाम्रो फेसबुक मा social learning ग्रुप मा नेपाली तालिम हरु जुनसुकै बेला हेर्न सक्नुहुन्छ।
3. लाइभ मिटिङ पनि हुन्छ त्यहा पनि सिक्न सकिन्छ।


तिन वटै तरिकाले तपाइले तालिम लिन सक्नुहुन्छ |


यहा अन्य कुनै थप  फी हरु तिर्नुपर्छ?

बिल्कुलै पर्दैन 


मैले यसमा कहिले र कसरि पैसा कमाउन सक्छु?

तपाइले स्वीकार गरेको कुनैपनि भुक्तानी माध्यम बाट तुरुन्तै भुक्तानी लिन सक्नुहुन्छ ! जसले तपाइको माध्यम बाट easy1up मा जोइन गरेर तालिम खरिद गर्छ उसले सिधा तपाईलाई नै भुक्तानी दिनुपर्ने हुन्छ !! तेतिनै बेला तपाइले आम्दानी गर्नुहुनेछ |

के मसंग एक भन्दा बढी एकाउन्ट हुन सक्छ?

हुन सक्दैन 

के म मेरो रेफरल हेर्न वा मेरो विवरण हरु परिवर्तन गर्न सक्छु?

Yes, कुनैपनि बेला Member Area मा log in गरि हेर्न वा परिवर्तन गर्न सक्नुहुनेछ |

के मैले सपोर्ट पाउछु?

हजुर, हामीले unlimited Customer Support उपलब्ध गराउनेछौ|

सम्पुर्ण सेट अप हुन कति समय लाग्छ?

तपाइको भुक्तानी लगत्तै केहि मिनेटमै, तपाइको साइट सेट अप हुनेछ | त्यसपछि तपाइले भिडियो हरु हेर्न पाउनुहुनेछ |

के मलाइ Domin वा Web Hosting पनि जरुरत पर्छ? 

No, तपाइको साइट http://easy1up.cpm/affiliateid मा उपस्थित भइ तपाइको बिक्रि छुटयाउछ,बिक्रीको लागि  तपाइले सरल तरिकाले आफ्नो Affiliate Link प्रमोट गर्नुपर्ने हुन्छ !

के मैले पैसा फिर्ता गर्न सक्छु?

तपाइको सदस्यता फिर्ता गर्न मिल्दैन, सबै बिक्रि हरु अन्तिम हुन् किनकि यो डिजिटल प्रडक्ट हो ! कृपया भुक्तानी गर्नुअघि सुनिस्चित हुनुहोस! तपाइले तालिम शुल्क र केहि प्रशाशनिक शुल्क भुक्तानी गर्नुपर्ने हुन्छ !

के मैले माथिल्लो लेभलको  तालिममा जोइन गर्दा तल्लो तालिमपनि  समाबेश गरिएको हुन्छ ?

हजुर यो एउटा सुन्दर पार्ट हो तपाइले जोइन गरेको तालिम भन्दा तल्लो तालिम पनि समाबेश गरेको हुन्छ र ति तालिमहरुको बिक्रि तपाइको स्पोन्सर लाइ पास अप गर्न पर्दैन |


के मैले पहिले बिक्रीको कमिसन पाउछु?

Yes! बिल्कुल यसले यसरीनै काम गर्छ, पहिलो बिक्रीको कमिशन तपाइले प्राप्त गर्नुहुन्छ , दोस्रो बिक्रि तपाइको स्पोन्सर लाइ पास गर्नुपर्ने हुन्छ, यसले तपाइँ योग्य सदस्य  हुनुहुनेछ ! त्यस पश्चात का सम्पुर्ण बिक्रीको कमिशन तपाइले नै प्राप्त गर्नुहुनेछ !

के मैले अपग्रेड गर्न सक्छु?

हजुर तपाइले जुनसुकै बेला तालिमको पुरा शुल्क तिरी अपग्रेड गर्न सक्नुहुनेछ !

यदि मैले दोस्रो बिक्रि पास अप गरिन भने के हुन्छ?

तपाइको एकाउन्ट बन्द गरिनेछ यो हाम्रो नीति हो, हामी स्वछ र इमान्दार तरिकाले साइट चलाउछौ र सम्पुर्ण सदस्यहरुलाई
अरुले सहि गरोस भन्ने चाहन्छौ !!
if you want join click here.>>>>> https://easy1up.com/?id=Motiyadav43

No comments:

Post a Comment

ALL QUESTION OF CTEVT AND NOTE OF IMPORTANT QUESTION

Cell Injury

2. Common Terminologies used in Cell Injury and Adaptation: Necrosis: Cell death marked by the disintegration of cellular components and ...